नेपालका पूर्व राष्ट्रिय ब्याड मिन्टन (प्वाखे मुङ्ग्रो )खेलाडी रोशन पुरीले अमेरिकामा नितिन गजुरेलको म्यूजिक भिडियो(संगीत श्रब्य दृश्य )मा निर्देशन दिएका छन् l आँखाले हेरु ओठले मुस्काउ ————नामक सङ्गीत भिडियोमा उनले निर्देशन गरेका हुन् l
नेपालमा गोर्खा ब्रुअरी तथा चौधरी समुहमा काम गरेका पुरी केहि बर्ष देखि उनि अमेरिका को डीसी क्षेत्रमा बसोबास गर्दै आएका छन् l उनि कर्मचारी भएता पनि उनले नेपाल टेली भिजन प्रत्यक्ष प्रसारण साँझ कार्यक्रम अन्तर्गत २००६ देखि २००९ सम्म कार्यक्रम व्यवस्थापन भै काम गरेका छन् l
पुरी एनटिभी मा सुरेली,युवा लहर,एनटिभी अन प्लग,क्लब एनटिभी,दि मोडल तथा अन्य म्यूजिक भिडियोका निर्माता हुन् l यसको अतिरिक्त फेशन सो (भेष भूषा प्रदर्शन )अक्टोबर फेस्ट ,सांगीतिक कार्यक्रम तथा फोटो छायांकन कार्यक्रम समेतका व्यवस्था पन गरेका छन्
सन् २०१० मा कोलोराडोमा नेपाली घर संग आबद्ध रही नेपाली बर्षको कार्यक्रममा नेपाली को रेडियो बाट प्रत्यक्ष कार्यक्रममा संचालन गरेका थिए l सन् २०१५ भर्जिनियाको वुड बृजमा बालबालिका को शैक्षिक कार्यक्रमको लागि को नेपाली दशैँ रमाइलो साँझ को आयोजना सफलता पूर्वक गरेका सम्पन्न गरेका थिए l
हाल भिन्तुना इनटरनेसनलका कार्यक्रम निर्देशक रहेका पुरी summer musical nite 2016, 1974 AD musical concert, Sursuda ,ग्लोब नेपाल फेस्ट २०१७ वाशिंगटन डीसी तथा नेपाली चलचित्र छक्का पन्जा ,लप्पन छप्पन ,दि विन्टर तथा गाजलुआदि ईत्यादी मा प्रदर्शन गरि सकेका छन् l
यसै गरि नितिन गजुरेलले १ सय भन्दा ज्यादा गीतहरु रेकर्ड्स गरेका छन् भने नेपाली चलचित्रमा पनि गीत गएका छन् l र उनले ३ वटा म्युजिकल एल्बम निकालेका छन् l
नीतिल ले यसको साथै १२ वटा संगीत भिडियो गरि सकेका छन् भने नेपाली ,हिन्दि ,मैथिली ,संस्कृत ,भोजपुरी भाषामा समेत गीत गाई सकेका छन्
बिराटनगर निवासी नितिन ले २० बर्ष उमेर देखि नै संगीत मा अलागी निरन्तरता दिएका छन l यसको अतिरिक्त २०५४ एल्बम नेपालमा स्वर परीक्षा उत्रिण गरेका हुन् l
यो गीत को रचनाकार संगीत मनिष प्रसाईले गरेका हुन् भने मोडलहरुमा रिमा केसी तथा राहुल केसी रहेका छन् l नेपालका प्रसिद्ध फोटो ग्राफर (छाया चित्रकार ) राजिव श्रेष्ठले गरेका हुन् l and special thanks to Sabita Shrestha for choreographer