अमेरिकामा गत बर्ष देखि संचालनमा आएको मेरो डान्स कप युएसए २०१७ नामक प्रतियोगिता यस बर्ष पनि हुने भएको छ l एमडीसी नाम बाट लोकप्रिय भएको उक्त कार्यक्रम आगामी अप्रिल २८ ,२०१७ देखि प्रारम्भ हुने छ l
काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...
No comments:
Post a Comment