Friday, April 28, 2017

पिउँन त पाउने लड्खडाउन नपाउने भन्दै नर्दिश ।

बहुप्रतिभाशाली संगीतकार तथा गीतकार लाल बहादुर सुब्बाको शब्द तथा संगीतमा पिउँन त पाउछौ साथी लड्खडाउंन पाउदैनौ बोलको गीतको कभर भिडियो सार्वजनिक भएको छ ।

बिगत लामो समयदेखी संगीत साधनामा लागि परेका संगीतकार सुब्बाले यस गीतमा माया प्रेम र मदिराको तुलना अत्यन्तै साहित्यिक ढंगले गरेका छन । गायक नर्दिश राजबंशिले पनि गीतको भाबलाई न्याय गरेको बताउछँन संगीतकार सुब्बा । हाललाई कभर भिडियोको रुपमा ल्याइएको यसको गीतको अफिसिअल भिडियो पूर्वमा छायाँकन भएको र छिट्टै रिलिज हुने बताइएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...