Thursday, April 20, 2017

यो हो सन्नी लियोनको सनसनी मच्चाएको कण्डमको विज्ञापन, महिलालाई टिभी हेर्न आपत (हेर्नुस् भिडियो)

भारतीय अभिनेत्री सनी लियोनले खेलेको कण्डमको विज्ञापनका कारण भारतमा सनसनी मच्चिएको छ । भारतीय नेताहरुले चर्को विरोध गर्दै प्रशारण नै रोक्नुपर्ने माग समेत गरेका छन् ।

रिपब्लिकन पार्टी अफ इन्डिया (आरपीआइ) की महिला विभागकी सचिव शीला गांगुर्देले विज्ञापन हेर्दा सबै महिला दर्शक लाजले भुतुक्क हुने बताइन् । विज्ञापनमा साह्रै फोहारी दृश्य रहेको भन्दै उनले घरका आमा, छोरी, दिदीबहिनी र पत्नीहरुका लागि असहज परिस्थिति सिर्जना गरिदिएको बताइन् । यही विज्ञापनका कारण उनीहरु परिवारसँग बसेर टिभी हेर्न समेत अप्ठेरो बनाइदिएको उनको भनाइ छ ।

यस्ता खालका विज्ञापन प्रसारणमा रोक लगाउन भन्दै आफ्नो संगठन समक्ष थुप्रै महिलाले उजुरी गरेको नेतृ शीला गांगुर्देले दावी गरिन । यो लगायत यस्ता खालका गर्भनिरोधकका साधनको विज्ञापन प्रसारणमा रोक लगाउनु पर्ने माग उनले बताइन ।

हेर्नुस भिडियो:

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...