काठमाडौँ, २७ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी विधेयक –२०७३ नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ ।
राष्ट्रपति भण्डारीले आज व्यवस्थापिका–संसद्को मिति २०७३ चैत ९ गतेको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस हुन आएको सो विधेयक प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
No comments:
Post a Comment