Monday, April 10, 2017

बालबालिकाबाट अग्रेजीमा लिखित कथा संग्रह प्रकासित हुने

१६ बर्ष मुनिका बालबालिकाबाट अग्रेजीमा लिखित कथा संग्रह प्रकासित हुने भएको छ | यस अघि पनि २४ जना बालबालिकाको भूकम्प सम्बन्धित सस्मरण ‘सकेन’ सम्पादन गरि प्रकासन गरेका हिमांशु कुँवर र अनुकृत लामिछानेले सम्पादन गर्दै छन l

कथा संग्रह सांग्रिलाले प्रकासन् गर्न लागेको हो | बाल बालिकाको लेखन प्रतिमा छाप्ने अवसर पर्याप्त नभएको महसुर गरि संग्रह प्रकासन गरिन लागिएको हो | कथा २०७४ बैसाख मसान्त भित्र इमेल ..मा पठाउनु पर्ने र भाषा अग्रेजीमा हुनु पर्ने बताएका छन् l

सामग्री निम्न मेल ठेगानामा पठाउन सक्नु हुनेछ |

[email protected] ,

[email protected] ,

[email protected]

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...