Thursday, April 6, 2017

दिपक लिम्बुको केही कुरा चोरी भएपछी ।

 

दिपक लिम्बुको स्वर अनि राज कुमारको शब्द संगीतमा मेरो मन चोरी लानेलाई बोलको गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ ।  रोमान्टिक शैलिको यस गीतको प्रस्तुतकर्ता सुदर्शन खतिवडा हुन । हाललाई लिरिकल भिडियोको रुपमा आएको यो गीतको अफिसियल भिडियो चाडैनै आउने बताइएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...