Tuesday, April 25, 2017

पुत्र कुपुत्र हुनसक्छ तर अामा कदापि कुमाता हुन सक्दिनन ,मातातिर्थ अाैशि – पुष्प राज बराल

हिन्दु मात्र हाेईन विश्वका धर्मशास्त्रमा अामाकाे स्थान उच्च छ। गुरु पण्डित , पिता भन्दा जन्म दिने अामाकाे स्थान उच्च छ। अामाकै महिमाका कारण अाैशिका दिन अामा प्रति राष्ट्र भक्ति सम्मान अादार तथा अामाबाट अाशिर्वाद थापिने गरिन्छ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...