Sunday, April 2, 2017

शक्तिको “बाउकै पाला राम्रो” बजारमा

“ढाका टोपी कोट पाईन्टमा टल्कीन्थो सस्कृतीमा मौलिक्त झल्कीन्थ्यो बाउलकै पाला राम्रो परम्परा सस्कृती भुल्नाले विजोक भाछ हाम्रो ।
माथिको गीतको टुक्का हालै मात्र बजारमा सार्वजनिक भएको शक्ति क्षेत्रीको १२ औं एल्बम “बाउकै पाला राम्रो”मा समाबेश भएका मिठा शब्दहरू हुन् । देश होस् या विदेश छुट्टीको समयमा रमाइलो गर्ने र हर दुःखहरुलाई बिर्सने रहर सबैको हुन्छ । देशमा रहनेहरु रोजगारको खोजिमा हैरान छन् त विदेशमा रहनेहरु काम र पसिनाको मुल्य नपाउँदा हैरान छन् । अब ति सबै मनहरुलाई दुःख विर्साइदिने भएको छ शक्ति क्षेत्रीको नयाँ गीती एल्बम “बाउकै पाला राम्रो”ले ।

पर्वत जिल्ला कुस्मा नगरपालिका घर भई कतारलाई विगत १ दशक देखी कर्म थलो बनाउदै आईरहेका शक्तिले १२ औं एल्बमको रूपमा “बाउको पालामा राम्रो” बजारमा ल्याउन सफल भएका हुन्। कतारको चढ्दो गर्मी र अनुहारमा बग्दै गरेको पसिना, सबै बिर्सिएर छुट्टीको दिनलाई पुरा सदुपयोग गर्दै आफ्नो देश संस्कार संस्कृतीलाई उस्तै मायाँ गर्ने कलाकार शक्तिले “सीमानामा पुगेर आएं” भन्ने गितको सफलता पछि “बाउको पालामा राम्रो”बोलको गीत बजारमा सार्वाजनिक गरेका छन्।

विभिन्न किसिमका गीतहरु सिर्जना गर्न सक्ने क्षेत्रीले “

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...