Saturday, April 29, 2017

नेपाली मुलका आचार्य राजन शर्मा अस्ट्रेलिया बाट विश्व जगतमा यसरी शान्ति भूमिको सन्देश फैलाउदै

जब आपत पर्छ सम्झनु अग्नि परिक्षा हुंदै छ। स्कुलको परीक्षा जस्तो सजिलो हुदैन जिन्दगीको परीक्षा । घोकेर हैन सोचेर हल गर्नुपर्छ ।  दु:ख भन्ने चिज सबैलाई पर्छ, तर जो दु:खमा पनि मन सम्हालेर खुसि हुन खोज्छ/सक्छ त्यो जिन्दगिमा कहिलै दु:खि हुनु पर्दैन ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...