Friday, April 21, 2017

गोरखा म्युजिक प्रा. लि. के तपाई कलाकार बन्न चाहनु हुन्छ ?


आउनुहोस् तपाईलाई तपाईको ईच्छा चाहना र प्रतिभालाई देशभए चिनाउछौँ । दक्ष तथा अनुभबी चलचित्र कर्मीहरु बाट अभिनय, नृत्य, निर्देशन, उदघोषण, हारमोनियम, गितार, सम्पूर्ण कलासम्बन्धि प्रशिक्षण दिईरहेका छौ साथै चलचित्र टेलिचलचित्र म्युजिक भिडियोमा खेल्न अबसर ग्यारेन्टीका साथ प्रदान गर्नेछौं ।

नोट : यहाँ आधुनिक, पप, लोक गीत, एरेन्ज, रेकर्डिङ, मार्केटिङ लगाएत चलचित्र, टेलिचलचित्र, फिल्म म्युजिक भिडियो, बनाउनु परेमा तथा कुनैपनी भाषाको documentary बनाउनु परे वा कुनैपनि सस्कृतिक कार्यक्रम को लागि भाडामा RED 4.k क्यामेरा, ड्रेस, आवश्यक परेमा गोरखा म्युजिक प्रा.लि. लाई सम्झिनु होला धन्यवाद । म्युजिक भिडियोको लागि सुटिङको सामन पनि भाडामा पाईन्छ धन्यवाद ।
इमेल : [email protected]
टुइटर : https://twitter.com/Gorkhamusic?s=09
फेस्बुक पेज : http://bit.ly/2obbk1m

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...