Monday, April 24, 2017

लङमन्टमा निशुल्क योग प्रशिक्षण शिविर संन्चालन हुने

कोलोराडो अमेरीका

अप्रिल २३ , २०१७
लङमन्ट स्थित हिमालयज लायन्स क्लबको आयोजनामा आगामी अप्रील ३० तारीकका दिन “तपाईका लागी योग जिबन र खानपान” बिषयक निशुल्क योग प्रशिक्षण शिविर संचालन हुने भएको छ ।

अहिलेका चर्चित योगगुरु डा. राजु अधिकारीको उपस्थितीमा लङमन्ट स्थित एभरेष्ट रेष्टुरेण्टमा अप्रील ३० आईतबारका दिन दिउसो १२ बजे देखी ३ बजे सम्म योग प्रशिक्षण हुने हिमालयज लायन्स क्लबका सचिव प्रमोद श्रेष्ठले बताएका छन् ।

अधुनिकताको बिकास संगै खानपान र जिबन शैली परिबर्तन हुंदा मानीसलाई प्रेसर,सुगर लगायत बिभिन्न किसिमका रोगले सताउने समस्या दिन प्रतिदिन बढ्दै गएको कारण “तपाईका लागी योग जिबन र खानपान” बिषयक शिबिर संचालन गर्न लगिएको सचिब श्रेष्ठले प्रष्ट्याएका छन् ।

मानव चेतना र योग बिज्ञान बिषयमा भारतको हरिद्धार स्थित देब संस्कृती बिश्व बिद्यालयब्ँँट बिद्यावारिधी गरेका डा.राजु अधिकारीले मनुष्य जिवनका अनेक आयाम संग संम्बन्धित रहेर नेपालमा योग संम्बन्धि बिभिन्न कार्यशाला, गोष्ठी, जनचेतना तथा जनजागरण अभियान संचालन गर्दै आईरहे

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...