Saturday, April 1, 2017

प्रवासी नेपाली मञ्च अमेरिकाको दोश्रो अधिवेसनको उद्घाटन सुरु

प्रवासी नेपाली मञ्च अमेरिकाको दोश्रो अधिवेशनको उद्घाटन सुरु भएको छ l मेरिल्याण्ड राज्यको बाल्टिमोरमा गत मार्च ३१ देखि सुरु भै भोलि अप्रिल २ सम्म अधिवेसन चल्ने छ l र अधिवेसन अगाडी रक्तदान कार्यक्रम पनि गरिएको छ l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...