Thursday, April 6, 2017

एमाले नेता युबराज कार्कीसँग अंतर्क्रिया

नेपाली समुदाय जहाँ बसे पनि नेपालको उन्नती र आर्थिक सामाजिक विकासकालागि चासो राख्ने र चिन्ता ब्यक्त गर्ने गर्दछ । नेपालबाट राजनीतिक पार्टीका नेताहरु आएका बखत यस्ता चिन्ताहरु ब्यक्त हुने गर्दछन । हालै मात्र प्रबासी नेपाली मन्चको दोश्रो महाधिबेशनको बिशेष अतिथि बनेर अमेरिका आउनुभएका एमाले नेता युबराज कार्कीसँग स्थानीय नेपाली समुदायले आगामी दिनमा स्थानीय तहलगायतको निर्बाचन , सम्बिधान संशोधन लगायतका बिषयमा एमालेको रणनीति के हुन्छ ? नेपाल अमेरिका बीचको सम्बन्ध बिकासमा कुटनीतिक गतिबिधिहरु कस्ता हुनेछन आदि बिषयमा जिज्ञाशा राखेका थिए । हेरौं जबाफमा नेता कार्कीले के भन्नु भएको छ –

छलफलमा हुनुहुन्थ्यो – सबैकी अभिभावक आमा पुण्य कार्की,बरिष्ठ अर्थशाश्त्रीका रुपमा विश्वबैंकमा कार्यरत प्रेम संग्रौला,बीरकाजी बस्नेत,नेत्र घिसिंग,डोबा ढकाल , विष्णु शीतल, मन्जु संग्रौला, सरस्वती शर्मा, अंजय नेपाल ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...