Sunday, April 2, 2017

कहाँको जनम कहाँको मरण, यस्तो छ हङकङमा गोरखालीको चिहान..

विगत केही वर्षदेखि हङकङमा पुर्खा दिवस मनाईदै आएको छ। सान टिनस्थित गोर्खा समाधिमा नेपालीहरु भेला भएर पुर्खाहरुको त्याग र योगदानको कदर गर्दै पुर्खा दिवस मनाईदै आएको हो।

हङकङमा सेवारत रहंदा विभिन्न कारणले ज्यान गुमाएका गोर्खा सैनिक र उनका आश्रित परिवारको समाधि यहाँ समाधिस्थ गरिएको छ। हरेक वर्ष अप्रिल ५ तारिखका दिन मनाईने पुर्खा दिवसको अवसरमा सार्वजिनक गरिएको यस भिडियोबाट नेपालका युवा कलाकार मिलन राईको सेता पुतलीहरु र हङकङमा गोर्खाली इतिहासबारे थप जानकारी लिन सकिनेछ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...