डीसी क्षेत्रमा नेजाको ११ औ साधारण सभामा पेशाकर्मी तथा डीसीवासी संग भेटघाट हुने भएकोमा आफू निकै उत्साहित भएको छु :भोला आचार्य ,अध्यक्ष नेजा
मिडियाको विकाससँगै व्यवसायिकता तर्फ उन्मुख संचारजगतको हिस्साको रूपमा नेजाको भूमिका अपरिहार्य वनाउने हाम्रो लक्ष्य हो जसको जग विधान र व्यवस्था हो यसमा हामी काम गर्नेछौ ।
No comments:
Post a Comment