अमेरिका अन्तराष्ट्रिय चलचित्र महोत्सव’को प्रोमो सार्वजनिक भएको छ | मे ५ तारिख शुक्रबार साँझ ६ बजे युनिभर्सिटी अफ मेरिल्याण्डको होफ थियटर, कलेजपार्कमा दीपक रौनियारको चलचित्र ‘सेतो सुर्य’ बाट सुरु हुने महोत्सवको तयारी अन्तिम चरणमा पुगेको आयोजकहरुले बताएका छन् |
No comments:
Post a Comment