Thursday, April 20, 2017

भर्जिनियाको बिद्यालय समारोहमा नेपाली बिद्यार्थीहरुको बेजोड प्रस्तुति

अमेरिकाको राजधानी वाशिंगटन डिसी नजदिक रहेको भर्जिनियाको एक बिद्यालयमा नेपाली बिद्यार्थीहरुले बेजोड प्रस्तुति गरेका छन् l भर्जिनियाको वर्क स्थित लेक ब्राडोक सेकेण्डरी स्कुल नाम बिद्यालयमा भएको अन्तर राष्ट्रिय समारोहमा नेपाली बिधार्थीहरुले नेपाली को साथै हिन्दी गीतमा नाच प्रस्तुत गरेका थिए l

उक्त समारोहमा प्रस्तुत गर्नेहरुमा श्रीया मैनाली ,रुचि भट्टराई ,वियाना बन्जाडे ,निमिषा तिम्सिना र शुभम गुरुङ रहेका थिए l उक्त समारोहमा ८ देशा बिभिन्न प्रस्तुति रहेका थिए भने भेष भूषा (फेसन ) प्रस्तुति पनि रहेको थियो l

उक्त समारोहमा भारत ,बोलिभिया ,चीन ,ग्वाम ,सोमालिया ,इथोपिया ,ईरिटेरिया तथा नेपाल रहेका थिए l

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...