सिकागोल्यान्ड नेपाली फ्रेन्डसीप सोसाइटीले बिगतका बर्षमा जस्तै यो नया बर्ष २०७४ मा पनि भब्य साङ्गितिक कार्यक्रमको आयोजना गरेको छ । सो साङ्गितिककार्यक्रममा गायक अशोक अर्याल, अन्डिसाइडेड ब्यान्ड सहितको स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने छ। कार्यक्रममा सस्थाको मुखपत्र को रुपमा अर्धबार्शिक बुलेटिन “सिएनएफएस दर्पण “को पनि बिमोचन हुने भएकोले सिकागोबाशी सम्पुर्णलाइ उक्त कार्यक्रममा सहभागी भै दिनु हुन सिकागोल्यान्ड नेपाली फ्रेन्डसीप सोसाइटी हार्दिक अनुरोध गर्दछ ।
कार्यक्रम सम्बन्धी अन्य जानकारी
कार्यक्रम हुने दिन ;-अप्रिल 15 शनिबार 2017
स्थल :- नर्थ शोर बेन्कट हल 2519 west Devan ave
समय :- बेलुका 5.30 बजे देखि ।
टिकट दर :-$20/-
टिकट कार्यसमितिका सबै सद्स्यसङ्ग उपलब्ध छ । सस्थाको वेबसाइटको पेपलबाट पनि लिन सक्नु हुने छ ।
No comments:
Post a Comment