अमेरिकामा रहेर पनि नेपाली राष्ट्रियता, धर्म, संस्कृतिको महत्व हामीलाई उत्तिकै छ भन्ने प्रवासी नेपालीको आवाजको प्रतिनिधित्व पनि कार्यक्रमबाट भएको छ । पछिल्लो पिडिलाई नेपाली सस्कृति र पहिचानको महत्व दिन र सिकाउनको लागि पनि यो कार्यक्रम कोशेढुगा सावित भएको छ।
No comments:
Post a Comment