Wednesday, May 24, 2017

प्रधानमन्त्रीको सिंहदरबारबाटै राजीनामा दिने तयारी

काठमाडौं, १० जेठ । प्रधानमन्त्री पुष्पकमल दाहालले चार बजे राष्ट्रका नाममा सम्बोधन गरेर पदबाट राजीनामा दिने भएका छन् ।

दाहालले चार बजे सिंहदरबारबाट सम्बोधन गर्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

एमालेले संसद अबरोध गर्ने भनेपछि सिंहदरबारबाट प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् ।

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...