Sunday, May 7, 2017

फ्रान्समा नेपाल की धाबीका मनीकला राईप्रथम

स्विटजरल्याण्ड । फ्रान्समा भएको माउन्टेन रेसमा नेपाल की धाबीका मनीकला राई पहिलो भएकी छिन् । ला चाम्बोटाइनमा भएको २५ किलो मिटरको माउन्टेन रेस मनीकलाले २ घन्टा २५ मिनेट ४८ सेकन्डमा दुरी तय गरेकी छन् ।

फ्रान्सकी नागेद भिनल्यान्ड २ घन्टा २७ मिनेट २३ सेकेन्डमा दुरी तय गर्दै दोस्रो भइन् भने फ्रान्सकै लाउरा डेसमस २ घन्टा २९ मिनेट ३६ सेकेन्डमा दुरी तय गर्दै तेश्रोभएकी छन् । उक्त रेसमा लगभग २ सय खेलाडीको सहभागिता रहेको थियो । मनीकला स्की र अल्टीच्युड रेसमा उत्तिकै सक्रिय खेलाडी हुन ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...