Wednesday, May 3, 2017

अमेरिकाको लागि विविधता चिट्ठा (ई-डीभीलटरी ) खुल्यो ,नतिजा यसरि हेर्नु होस् !

अमेरिको लागि विविधता चिट्ठा (ई-डीभीलटरी ) खुल्यो ,नतिजा यसरि हेर्नु होस् !

अमेरिकाको इलेक्ट्रोनिस डाइभर्सिटी भिसा(इडीभी) २०१८को नतिजा सार्वजनिक भएको छ । गत वर्ष भरिएको डीभीको नतिजा सार्वजनिक भएको छ l

गत वर्षको ४ अक्टोबर २०१६ देखि ७ नोभेम्बर २०१६ सम्म डीभीको लागि आवेदन खुल्ला भएको थियो । नतिजाको लागि डीभी लट्टरी डट स्टेट डट जीओभीमा गएर हेर्न सकिन्छ ।

नतिजा हेर्नका लागि डीभी आफुले आबेदन भर्दा पाएको सुनिस्चित संख्या (कन्फर्मेशन नम्बर ) आवश्यकता त्यहाँ राखे पछि थाहा पाइने छ l

बिस्तृत जानकारीको लागि यहाँ थिच्नु होस् !

http://bit.ly/1Tim94I

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...