काठमाडौं । पूर्व–राजपरिवारका सदस्यहरूले साउथ इण्डियन फिल्म ‘बाहुबली २’ हेरेर मनोरञ्जन लिएका छन् ।काठमाडौंको सुन्धारास्थित सिटिसी मलमा रहेको सिने डी सेफ हलमा पुगेर पूर्व राजपरिवारका सदस्यले ‘बाहुबली २’ हेरेका हुन् । फिल्म हेर्न पूर्वरानी कोमल शाह, पूर्वयुवराज्ञी हिमानी शाह, नातिनातिनाहरू हल पुगेका थिए ।
फिल्म हल सञ्चालकका अनुसार पूर्व राजपरिवारका सदस्यहरूले १७ वटा टिकट बुक गरेका थिए ।
Sunday, May 7, 2017
पूर्व–राजपरिवार ‘बाहुबली २’ हेर्न फिल्म हलमा
Subscribe to:
Post Comments (Atom)
Featured Post
नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए
काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...
No comments:
Post a Comment