आनी छोइङ को “एकता र आशा युएस यात्रा -२०१७ ” कार्यक्रम डिसीमा जुन २४ मा हुने
युनिटी एण्ड होप युएस टुर -२०१७ (“एकता र आशा युएस यात्रा -२०१७ ) नामक सांगीतिक कार्यक्रमको लागि चर्चित गायिका आनी छोइङ अमेरिका आउने भएकी छिन् भने डीसीमा जुन २४ तारिखका दिन साँझ ७ बजे कार्यक्रम हुने भएको छ l
No comments:
Post a Comment