अमेरिकाका लागी पुर्ब नेपाली राजदुत डा० शंकर प्रसाद शर्मा ( बिध्याबारिधी ) केही दिनको लागी
निजी भ्रमणमा अमेरिका आऊनुभएको छ। अमेरिकाको लागी नेपाली राजदुतको चार बर्षे कार्यकाल
पुरा गरी नेपाल फर्केपछी – नेपाल सरकारको अर्थ मन्त्रालय, उद्धोग मन्त्रालय, बन मन्त्रालय, पररास्ट्र मन्त्रालय, जलश्रोत मन्त्रालयहरुको ” टास्क फ़ोर्श ” मा रही नेपालको रास्ट्रिय निती निर्माण कार्यमा डा० शंकर शर्माले नेपाल सरकारलाई बहुमुल्य सुझाब तथा परामर्श दिने काम गरिरहनुभएको छ।

अर्थ मन्त्रालयको प्रमुख आर्थिक सल्लाहकार र रास्ट्रिय योजना आयोगको ऊपाध्यक्षको कार्यभार
सम्हाली सक्नुभएका डा० शंकर शर्मा नेपालको बरिष्ठ अर्थशास्त्री तथा योजनाबिद हुनुहुन्छ।
पुर्ब राजदुत डा० शंकर शर्माको स्वागतार्थ रात्रिभोज सहित बाल्टिमोरमा उहाँसंग भेटघाटको कार्यक्रम राखिएको कुरा बाल्टिमोरबाट मोहन थापाले ईनेप्लीज डटकमलाई बताए । पुर्ब राजदुत डा० शंकर शर्माका साथ श्रीमती कल्पना शर्मा र सुपुत्री डा० शिल्पा शर्मा पनी सहभागी हुनुहुने यस भेटघाट-कार्यक्रममा सहभागी हुन ईच्छुक महानुभावहरुले ” BANA ” का संस्थापक-अध्यक्ष मोहन थापासंग सम्पर्क गर्न अनुरोध छ।
भेटघाट – कार्यक्रम :
मिती : २५ मे २०१७ , बिहीबार
समय : साँझ ७.०० बजे
स्थान : पार्कर्स
ठेगाना : 11131 Pulaski Hwy, White Marsh, MD 21162
सम्पर्कको लागी फोननम्बर : 443-572-9972, 571-242-5510
समय : साँझ ७.०० बजे
स्थान : पार्कर्स
ठेगाना : 11131 Pulaski Hwy, White Marsh, MD 21162
सम्पर्कको लागी फोननम्बर : 443-572-9972, 571-242-5510
No comments:
Post a Comment