Sunday, May 7, 2017

राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा आइतबार आयोजित प्रभातफेरि कार्यक्रममा सहभागी हुँदै सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीलगायत । प्रभातफेरी भृकुटीमण्डपबाट सुरु भएर भद्रकाली, सहिदगेट, न्यूरोड गेट हुँदै भूगोलपार्कमा समापन गरिएको थियो । तस्बिर ः रत्न श्रेष्ठ, रासस

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...