Sunday, May 28, 2017

मोडल सम्झना राईको आवाज रहेको ‘जीन्दगानी’ बोलको गीत सार्वजनिक

 

मोडल सम्झना राईको आवाज रहेको  ‘जीन्दगानी’ बोलको गीत सार्वजनिक भएको छ ।  सम्झनाले नै मोडलिङ गरेको यस  गीतको भिडियोमा निर्देशकले गीतको भावअनुसार भिडियोलाई न्याय दिएका छन् त्यही अनुरुप मोडल सम्झनाको जीवन्त अभिनय रहेको देख्न सकिन्छ ।
वास्तविकता र समाजले अलग मानेको विकराल समस्यालाई गायक तथा संगीकार महेन्द्र राईले गीतमा उतारेका हुन् भने यस भिडियोको निर्देशन दर्पण राईले गरेका हुन् । महेन्द्र राईकै संगीत रहेको ‘जीन्दगानी’ को भिडियोलाई डम्बर राईले खिचेका हुन् ।

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...