Monday, May 8, 2017

‘जनताको रहर, सुरक्षित, सुशासित र सभ्य महानगर’-जनिसा भट्टराई, स्वतन्त्र उम्मेद्वार

सम्पूर्ण नगरबासीहरुमा अपील !

आदरणीय आमा बुबा, दिदीबहिनी तथा दाजुभाइहरु ,
जनिसा भट्टराई, स्वतन्त्र उम्मेद्वार

(उप प्रमुख), काठमाडौं महानगरपालिका

हाम्रो देश प्राकृतिक श्रोत र सुन्दरताले भरिपूर्ण भए रहेको देश । वीरताको गाथाले गौरवान्वित भएको देश । सामाजिक सांस्कृतिक कला–कौशलले विश्वमा परिचित भएको देश । सुन्दर, शान्त भनेर चिनिने देश । जति वर्णन गरे पनि कहिल्यै वर्णन गरेर पूर्ण नहुने देश । राजनीतिक रुपमा भने अत्यन्त अस्थिर रहेको देश ।

बिस्तृत पढ्न यहाँ थिच्नु होला :


सहयोगका लागि अग्रिम धन्यवाद ।
जनिसा भट्टराई, उप मेयर पदका उम्मेदवार, काठमाडौं महानगर पालिका

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...