Wednesday, May 3, 2017

आजको राशिफल बि.स.२०७४ बैसाख २१ गते

बि.स.२०७४ बैसाख २१ गते । बिहिबार । ईश्वी सन् २०१७ मे ०४ तारिख । नेपाल सम्बत् १९३७ । साधारण संवत्सर । उत्तरायण । बसन्त ऋतु । श्रीशाके १९३८ । बैशाख शुक्ल पक्ष । तिथि नवमी ४५ घडी २४ पला । बेलुका ११ बजेर ३४ मिनेट उप्रान्त दशमि ।

नक्षत्र अष्लेशा ०८ घडि ५७ पला, बिहान ०८ बजेर ५९ मिनेट उप्रान्त मघा । योग वृद्धि ३७ घडि ५४ पला, बेलुका ८ बजेर ३४ मिनेट उप्रान्त धुव्र । करण वालव, दिउँसो १२ बजेर ०७ मिनेट उप्रान्त कौलव,बेलुका २३ बजेर ३४ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा अमृत योग । चन्द्रराशि कर्कट,बिहान ८ बजेर ५९ मिनेट उप्रान्त सिंह । सीता जयन्ती ।


 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...