काठमाडौँ, २२ बैशाख । प्रधानन्यायाधिश सुशीला कार्कीलाई काममा फर्काउनु भन्ने सर्वोच्च अदालतको अन्तरिम आदेशपछि सरकारलाई झट्का लागेको छ ।
सर्वोच्चको आदेशपछि प्रधानन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर देउवाबीच आकस्मिक छलफल सुरू भएको छ।
अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल केन्द्रीत रहेको स्रोतले बतायो ।
No comments:
Post a Comment