आदरणीय दाज्युभाइ , दिदीबहिनी तथा सम्पूर्ण सदस्यज्युहरु
दक्षिण पुर्वि राज्यहरुमा रहेका नेपालीहरुको छाता संगठन नेपलिज् एसोसियसन ईन साउथ ईष्ट अमेरिका (नासा) को साधारण सभा तथा नया समितिको निर्वाचन आगामी सेप्टेम्बर ३ ,( आइतबार )२०१७ मा नर्थ क्यारोलिनाको सुन्दर शहर सार्लोटमा हुन गई रहेको कुरा सहर्ष जानकारी गराउदछौं |
नासाको विधान अनुसार उम्मेदवार मनोनयन दर्ता र मतदानको लागि कम्तिमा ६० दिन अगावै सदस्यता नविकरण वा नया सदस्यता को लागि आवेदन गरिसक्नु पर्ने प्रावधान रहेकोले सम्पूर्ण सदस्यज्यु लगाएत ईच्छुक महानुभावहरुले यही जुन ३०, २०१७ भित्र आफ्नो सदस्यता नविकरण गर्न वा नयाँ नाम दर्ता गर्न हुन बिनम्र अनुरोध गरिन्छ | साथै आगामी सम्मेलनमा भाग लिनको लागि जुन ३० ,२०१७ भित्र ( Full package) नाम दर्ता गर्नु भएका महानुभावहरुको लागि भने छुट्टै सदस्यता लिनु पर्दैन |
Link for Membership: http://bit.ly/2orII0a
or, http://bit.ly/2awJHF1
Deadline: 30 June, 2017
You can make payment below to be a life member of Nepalese Association in Southeast America (NASeA). The life member fee is $300 for a couple, $200 for individual, and $15 for yearly membership.
No comments:
Post a Comment