अमेरिकाका एनआरएन शाखाहरु रुष्ट ,एनआरएन युएसए संग ३ बुंदे विधि अपनाउन जोडदार माग
अमेरिकाका एनआरएन शाखाहरु गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिका संग रुष्ट भएका छन् l एनआरएन युएसए संग ३ बुंदे विधि अपनाउन जोडदार माग सहित छापा बिज्ञप्ति मार्फत सचेत गराएका छन् l
No comments:
Post a Comment