Sunday, May 7, 2017

एनआरएनए तान्जानियावाट सहयोग

 

दार ए सलाम , तान्जानिया । युगान्डामा गत महिना मृत्य भएका भोजपुर साल्मा, केउरेपानीका सिताराम (पोस्ट बहादुर) बुढाथोकीको परिवारलाई सहयोग स्वरुप एनआरएनए तान्जानियाले उनकी श्रीमती जानुका अधिकारी बुढाथोकीको नेपाल स्थित बैंक खातामा रु एक लाख सहयोग पठाएको छ ।

एनआरएनए तान्जानियाका अध्यक्ष रोशन थापाका अनुसार उक्त रकम मृतक बुढाथोकीको परिवारको सहयोग स्वरुप पठाइएका हो । यस अघि एनआरएनए युगान्डाको पहलमा उनको रोजगारदाता कम्पनीबाट बीस हजार डलर सहयोग उनको परिवारको खातामा पठाई सकिएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...