/fi6«klt e08f/L a}ªss k|:yfg
/fi6«klt ljBfb]jL e08f/L >Lnªsf / yfONofG8sf] u/L kfFrlbg] cf}krfl/s e|d0fsf nflu z’qmaf/ laxfg yfONofG8sf] a}ªsstkm{ k|:yfg ug'{cl3 lqe’jg cGt/f{li6«o ljdfg:yndf labfO ug'{x’Fb} ;efd’v cf]g;/L 3tL{ . tl:a/ M k|bLk/fh jGt, /f;;
Friday, May 12, 2017
राष्ट्रपति विद्यादेवी भण्डारी श्रीलङ्का र थाइल्यान्डको गरी पाँचदिने औपचारिक भ्रमणका लागि शुक्रबार बिहान थाइल्यान्डको बैङ्ककतर्फ प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गर्नुहुँदै सभामुख ओनसरी घर्ती । तस्बिर ः प्रदीपराज वन्त, रासस
Subscribe to:
Post Comments (Atom)
Featured Post
नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए
काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...
No comments:
Post a Comment