काठमाडौं÷ जेठ ९,
डेढ दशक देखि नेपाली सुगम संगितमा सक्रिय रहनुभएका एक युगल जोडी सुरेश–बबिता मानन्धरले आफ्नै ब्यानरमा निर्माण गरेको अलमलअलमल बोल गितको म्यूजिक भिडीयो छायाँकन राजधानी स्थित राजघराना गजल घरमा सम्पन्न भएको छ । श्रीमान सुरेश मानन्धरको संगित रहेको उक्त गितमा ओम शंकर श्रेष्ठको शब्द र बबिता मानन्धरकै कथा रहेको छ भने उक्त भिडीयो फराज अर्पन ले खिचेका हुन् । आफ्नो फरक धारको स्वरमा उक्त गित दर्शक श्रोताहरुले पाउनुहुने कुराको जानकारी हामीलाई भेटमा गायिका बबिता मानन्धरले जानकारी गराउनुभयो ।
Tuesday, May 23, 2017
बबिताको स्वरमा अलमल अलमल को भिडीयो छायाँकन
Subscribe to:
Post Comments (Atom)
Featured Post
नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए
काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...
No comments:
Post a Comment