अमेरिका आए पछि जे कुरा पनि जान्दछु भनियो भने फलिफाप नै फलिफाप !
अमेरिका आफु र परिवारको सुखको लागि होमिने देश हो l अमेरिकामा मुखमा माड लगाउन काममा जोतिनै पर्छ l अमेरिकामा अवसर जहाँ पनि जुनसुकै अवस्थामा पनि पाईन्छ l जे पनि गर्छु भन्ने मानिस यहाँ माथि पुग्दछन l
No comments:
Post a Comment