Sunday, June 25, 2017

हार्दिक समबेदना

प्रवसि नेपालि मन्च अमेरिकाका केन्द्रीय महासचिव राधाकृष्ण देउजाको आदरणिय हजुर वुवा चक्र वहादुर देउजाको १०८ बर्षको उमेरमा असामयिक निधन भएकोमा स्वर्गीय हजुरवुवाको आत्माको चिरशान्तिको कामना सहित हार्दिक श्रद्धान्जलि अर्पण गदै यस दु:खद समयमा राधाकृष्ण जि लगायत सम्पूर्ण परिवारमा शोक सन्तप्त परिवारमा गहिरो समवेदना व्यक्त गर्दछु l

प्रभु थापा
अध्यक्ष तथा प्रवासी नेपालि मन्च अमेरिका परिवार ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...