Tuesday, June 27, 2017

अन्तर्वार्तामा शेरबहादुर देउवा पटक–पटक यसरी जंगिए

काठमाडौं । कांग्रेसको सभापति पदमा सुशील कोइरालासँग पराजित भएपछि शेरबहादुर देउवाले गुटको राजनीति चलाएर बसेका थिए । त्यस बेला पत्रकार दिलभुषण पाठकले पाँच वर्ष अगाडि देउवाको निवास बुढानिलकण्ठमा लिएको अन्तर्वार्ता । अन्तर्वार्ताका क्रममा देउवा पटक पटक जंगिएका छन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...