Tuesday, June 13, 2017

चौरासी पुजा गरिसकेका बूढाले उडाए छिमेकीको श्रीमती यस्तो छ प्रेम कहानी(भिडियो सहित)

वृद्धावस्था साधारणतया अशक्त, अस्वस्थ्य तथा परिवारवाट अपहेलित हुन्छ । तर जिल्लाका एक ८४ वर्षे वृद्धले भने ६९ वर्षीय महिलासँग विवाह गरेका छन् ।वगनाशकाली गाउँपालिका–२, पोखराथोकका पंण्डित मित्रलाल भट्टराईले सोही स्थानकी लीलाकुमारी ज्ञवालीसँग विवाह गरेका हुन् ।

उनीहरुको विवाहले औपचारिकता पनि पाएको छ । केही समय अघिमात्र श्रीमतीलाई आफ्नो नामबाट नागरिकता प्रदान गरेपछि उनीहरुको विवाहले औपचारिकता पाएको मित्रलाल भट्टराई बताउँछन् । जिल्ला प्रशासन कार्यालयबाट उनीहरुले वैशाख २१ गते नागरिकता प्राप्त गरेका हुन् ।

यस्तो छ उनीहरुको प्रेम कहानी

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...

Popular Posts