Saturday, June 24, 2017

‘आयो रे आयो…’बोलको गीतमा प्रियंका कार्कीको यस्तो दमदार अभिनय

काठमाडौं । पछिल्लो समय प्रेमका कारणले चर्चामा रहेकी अभिनेत्री प्रियंका कार्की अभिनयका कारणले पनि चर्चामा छाउने गरेकी छन् ।

उनको फरक फरक अभिनय रहेको म्युजिक अहिले सार्वजनिक भइरहेका छन् । यस्तैमा प्रियंका अभिनित अर्को   ‘आयो रे आयो..’बोलको गीत माथी बनेको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

भिडियोमा अभिनेत्री प्रियंका कार्की र मोडल ज्योत्सना योगीले निकै नै तारिफ योग्य अभिनय  गरेका छन् । भिडियोमा प्रियंका  र मोडल ज्योत्सना योगीका अलावा गोर्खाली ठिटोजको पनि आर्कषक अभिनय देख्न सकिन्छ ।

निकेश खड्काको निर्देशन रहेको भिडियोमा छायांकन बुद्ध थापा र रुपेश थापाको रहेको छ । जुन भिडियोले रिलिज भएदेखि नै राम्रो चर्चा पाईरहेको छ ।

भिडियो:

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...