Wednesday, June 14, 2017

तिम्रो मनमा खोटइ खोट हुन्छ तेसैले त् टिकापुर् बिस्फोट हुन्छ !! नेताहरू को लागि विशेष बुझनुपर्ने

 

स्कटनेपाल १४ जून २१०७ : समाज सेवी तथा पत्रकार इन्दु चौधरी जीको कविता यस्तो छ :

भिडियो क्रेडिट : थारुवान डट कम / करिस्मा मानन्धर को फेसबुक बाट :
बुझ्नेलाई नयाँ शक्ति नबुझ्नेलाई के पि भक्ति।जो नयाँ छ त्यस्ले नयाँ कुरा आविष्कार गर्छ,प्रयोग गर्छ अनि काम लाग्न छाडेपछि टोकरीमा फाल्छ तर दिमाग नहुनेहरू (पुराना)चाहिँ टोकरीमा फालिसकेकोलाई उठाएर त्यसमै अल्लमल्ल परिरहन्छन्।

यी बहिनीले राम्रो नराम्रो पहिचान गरिसकेर नयाँलाई अंगालेकोमा बधाई! Raju Nepal

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...