Tuesday, June 27, 2017

पोखरामा फेरी भासियो जमिन (भिडियो)

पोखरा, २३ असारवर्षाका कारण कास्कीका विभिन्न ठाउँमा क्षती पु¥याएको छ । सोमबार पोखरा वडा नम्बर १६ वाटुलेचौरको मैदान वडा कार्यालय नजिक र पोखरा ३ नदीपुरमाको जमिनमा भ्वाङ गरेको हो ।

भ्वाङ परेसंगै बिजुलीको पोल समेत ढल्कीएको छ । ट्रासमिटर राखिएका दुई पोल मध्ये एक ढल्ने अवस्थापमा छ भने अको ढल्कीएको छ । पोल ढल्कीदा ट्रासमिटरमा समेत विग्रियका कारण बाटुलेचौरको केहि क्षेत्रमा विद्युत समेत अवरुद्ध बनेको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...