Thursday, June 29, 2017

खेतको फाटमा असारे गीत घन्कीदा.. (भिडियो सहित)

टपरीमा दही रोटी र चिउरा अनि पञ्चे बाजाको धन्की रहेका थिए । विभिन्न असारे भाकामा नाच्नेहरुको पनि कमि थिएन । पर्यटकलाई दही, चिउरा, धानको विऊको मालाले स्वागत गर्न पोखरा –१६ अर्मलाको ठुलीबेसी बासी ब्यस्त थिए । विगत वर्षमा जस्तै यस पटक पनि पोखरा पर्यटन परिषद्को आयोजनामा पोखरामा रोपाई महोत्सव भयो । हरेक वर्ष फरक–फरक ठाउँमा गरिदै आएको छ ।
मेलामा रहको आकर्षणहरु मध्ये लोपउन्मुख असारे भाकापनि एक थियो । आ आफ्ना समूहको नेतृत्व गर्दै असारे भाका गाउने आमा समूहहरु पनि सहभागी थिए । सहभागी भध्ये एक आमा समूहको असारे गीत यस्तो थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...