Wednesday, June 14, 2017

पहिलो महिला खलासी ड्राइभर श्रीमान ‘खलासी’ श्रीमती(भिडियो सहित)

ल है आयो भक्तपुर, दूधपाटी, कमलविनायक… छिट्टो छिट्टो आउनुस्… ल है जानैलाग्यो गाडी भक्तपुर एक्सप्रेस ,भक्तपुर एक्सप्रेस….।

लगनखेल बसपार्कमा सोमवार एक महिला चिच्याउँदै यात्रु बोलाउँदै थिइन् ।जोडजोडले सिट्ठी फुक्दै उनी लगनखेल बसपार्कमा तेर्सिरहेका अन्य गाडीलाई साइड लगाउन आग्रह गर्दै थिइन् । महिलाले सिट्ठी फुकेको देखेर सर्वसाधारण यात्रुहरू रमाइलो मान्दै हेर्दै थिए । उनले बायाँ हातमा चानचुन बीस, दश र पाँचका नोटहरू समातेकी थिइन् ।

उनी हुन् सुशीला तामाङ।यस्तो छ उनको दैनिकी :

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...