अमेरिकाका नेपालीहरु आफ्नो उमेर भन्दा झन्डै १० बर्ष तल जस्ता लाग्दछन l अमेरिकाको व्यस्त तथा शिघ्र जीवनको कारण मानिस त्यहि रफ्तारमा हिड्नु पर्ने हुनाले त्यो चालले सबै कुरा तन्काई दिएको कारण शारीरिक रुपमा तन्दुरुस्त हुन् थालेका छन् l वातावरणले गर्दा कलिला र कल कलाउदा देखिन्छन l
No comments:
Post a Comment