Monday, June 19, 2017

संसारकै ७ वोटा अग्ला पहाड आरोहण गर्ने क्रममा पर्वतारोही संजय पण्डित अमेरिकाको अलास्कामा दुखद निधन भयो ( मृत्यु हुनु अघि ईनेप्लिजले संजय पण्डितसंग गरेको भिडियो अन्तर्वार्ता )

 

संसारका ७ वोटा महादेशमा भएका सबैभन्दा अग्ला हिमालहरु आरोहण गर्ने क्रममा पर्वतारोही संजय पण्डितको ऊत्तर अमेरिकाको सबैभन्दा अग्लो किन्ले पहाड आरोहण गर्दागर्दै दुखद निधन भएको छ। सगरमाथा भन्दा पनी बढ्ता जाडो हुने किन्ले पहाडमा लेक लागेर मृत्यु भएपछी, अहिले संजय पण्डितको शब लाई हिमालको तल ( बेश क्यापमा ) ल्याएर राखिएको कुरा अमेरिकाका लागी नेपाली राजदुत डा. अर्जुन कुमार कार्कीले ईनेप्लीज लाई बताऊनुभयो।

ऊत्तर अमेरिकाको किन्ले पहाड आरोहण गर्न अलास्का प्रस्थान गर्नु अघि, ( मृत्यु हुनु अघि ) ईनेप्लीजका खेम भट्टचनले संजय पण्डितसंग बाल्टिमोरमा गरेको

कुराकानीको भिडियो अन्तर्वार्ता यहाँ प्रस्तुत गरेका छौं :

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...