Monday, June 19, 2017

एमाले बडारिने हैन्, कांग्रेस-माओवादीले २ नम्बर प्रदेशमा इज्जत जोगाउन्ः केपी ओली (भिडियो)

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश नम्बर दुईमा इज्जत जोगाउन कांग्रेस र माओवादी केन्द्रलाई सुझाव दिएका छन् ।

दोस्रो चरणको चुनावमा एमाले बडारिने नभई पहिलो शक्ति बन्ने भन्दै कांग्रेस र माओवादी केन्द्रलाई इज्जत जोगाउन् आग्रह गरेका हुन् ।

ओलीले भने– ‘एमाले बडारिने हैन्, कांग्रेस माओवादीले २ नम्बर प्रदेशमा इज्जत जोगाउन् ।’ नेता ओलीले सरकार पनि अतिवादको बाटोमा हिडेको आरोप समेत लगाए ।

भिडियो: 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...