Tuesday, June 13, 2017

फेसबुकमा भेट्दा बित्तिकै तनाव र डिप्रेसन टाढा भयो !! हजुरमा के छ शक्ति ?? भिडियो

कुनैपनि नेपालको कानुन तथा कुनैपनी काममा कसले पो भबिस्यबाणी सुनेर काम गरेको पाईन्छ र?चुनाबमा केही असजिलो तथा अन्धकार देखिएको छ भन्दा कसले कुरा बुझेर काम गर्नु भो र?ऑखिर अहिले कही भयो चुनाब कही भयो लफड़ा भने कही भयो र चितवनको कुनै क्षेत्रमा मतगणना मा समस्या देखिनु लगायत झगडाहरु पर्नु पनी त यो नर्राम्रो हुन्छ भनेको थिए र तेस्तै भयो ऑखिर कुरा सुनेर काम गर्ने कसले यहा सबै राजा भएपछी कसकों के लाग्छ र?र यो काम भबिस्यबाणी गरेपनी सुनेर कसले ब्यबस्थापन गर्ने र?

भबिस्यबाणीमा बिल्ला गर्ने हरुको यो समाजमा तॉथ अझै छ यो कलियुगमा!अनि बाक़ी जेष्ठ ३१ भनेर अहिले त्यो पनी सरेर अंसारको १४ गते हुने रे भनेको सुनिन्छ,त्यो समय पनी केही असजिलो देखिन्छ काम गर्न गार्हो पर्ने तथा खटपट हरु ले सताऊने र समस्याहरु आऊने छ। र पहीला पनी चुनाब कही भयो झगडा कही भयो मारामार,कही भयो कुटाकुट भने मर्ने त सबै दुखि र ग़रीब त हुन नी हैन?अनि मलाई एकजनाले सोध्नु भो माता चितवनमा कहिले हुन्छ चुनाब भनेर अनी मैले यो लेख्न मन लाग्यो पहिला मैले बोल्दा नकारात्मक सोच्ने आज मलाई फोन गर्ने यस्तै छ यहाको चलन!म परे माता तर नेताको काम मलाई नसोध्नुस हजुर भने ऊहा हास्नु भो तर कुरा सुनिदिने मेरा भक्त त हुनुहुन्छ तर ठुलाबडाले सुन्ने हैन यस्तो कुरामा दुखि,गरिवको मन मा मात्र पच्छ यो भबिस्यबाणी हरु का कुराहरु।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...