अमेरिकामा बिना सूचना अर्काको घरमा टुप्लुक्क पुगे घरमुलीले आँखी भुई किन जोडदछन ?
अमेरिकामा आफैलाई जन्म दिने बुवा आमालाई पनि भेट्न समय कूर्नु पर्ने हुन्छ भन्दा विश्वास नै लाग्दैन l आफैले पाएका सन्तानले पनि जतिबेला पायो त्यति बेला माता पिता भेट्छु भन्दा नेपाल जस्तो पाउदैनन l
No comments:
Post a Comment